एनआरएन, नेपाल-भारत सम्बन्ध

खोसिँदै देशको माटो : कसले दिन्छ न्याय र सुनिदिन्छ आवाज?

विश्वभरबाट जनता आफ्नो जमिनमाथि गरिएको एकातर्फी अतिक्रमणका बिरुद्ध जागेका छन तर सत्ता कानमा तेलहालेर बस्छ... काश्मिरका जनताले आफु स्वतन्त्र रहन चाहेको आवाज नसुनिएको विश्वमा नेपाली जनताले आफ्नो सिमाना मिचियो भनेर प्रमाण देखाउन कहाँ जाने जहाँबाट न्यायको प्रत्याभूति हुन सकोस… बुझिएकै छ कि जो बोल्न खोज्छन तिनको आवाज पनि नबोल्नेहरुबाटै किचिएको अवस्था छ…

शुभकामना

एनआरएन युकेका अध्यक्ष पुनम गुरुङद्वारा परदेशीको सफलताको लागि शुभ कामना संदेश

गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष पुनम गुरुङ | फोटो सौजन्य : वहाँ स्वयम् शुभकामना ! सबभन्दा पहिला त प्रवासी तथा गैरआवासीय नेपालीहरुको चासो र सरोकारका विषयहरुलाई समेटेर सुचनामुलक अनलाइन पोर्टल परदेशी वी ब्लग (नेपाली माइग्रेन्ट्स) सञ्चालनमा आउन लागेको थाहा पाउँदा मलाई निकै खुशी लागेको छ । यस अनलाइनमा आबद्ध श्री जगदिश वाग्लेसहित सिंगो टिमलाई हार्दिक… Continue reading एनआरएन युकेका अध्यक्ष पुनम गुरुङद्वारा परदेशीको सफलताको लागि शुभ कामना संदेश

शुभकामना, समाचार

एनआरएन अध्यक्षबाट सफलताको कामना

अध्यक्ष कुमार पन्त गैर आवासीय नेपाली संघ नेपाल, अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष कुमार पन्तले अर्थतन्त्रको मरुदण्डको रुपमा रहेको वैदेशिक रोजगारीका बिषयहरुलाई समेट्ने लक्ष लिएर प्रकाशित हुन लागेको “परदेशी” को खबरले आफु अत्यन्तै हर्षित भएको जानकारी दिंदै यसको सफलताको लागि शुभकामना ब्यक्त गर्नु भएको छ। वहाँले उक्त शुभकामना सन्देशमा व्यवस्थित, सुरक्षित तथा मर्यादित वैदेशिक रोजगारी संघको… Continue reading एनआरएन अध्यक्षबाट सफलताको कामना