हाइलाईट

जानकारी

यो डिजिटल म्यागाजिन निर्माणकै अवस्था (BETA) मा रहेको छ। अन्य परिस्थिहरु यथावत रहेमा आगामी जनवरीको १४-१५ तारिखका दिन प्रकाशित हुँदैछ; तयारी भईरहेको छ। ‘परदेशी’ तथ्य (evidence and fact) मा उभिएर सत्यमा आधारित बिचार प्रधान हुनेछ। साथै तपाईंका सुझाव लेख रचना पठाउन नभुल्नुहोला प्रतिक्षाको लागि धन्यवाद !

रेमिट्यान्सका कारण गरिवी घटेको देखाउँदा रेमिट्यान्सकै कारण समाजमा देखिएका नकारात्मक पक्षहरुलाई घटाऊने सोच र उपायको प्रयोग नभएसम्म त्यस्तो संमृद्दि समतामूलक हुन सक्दैन ।

-सिमान्त

बोल्ने कुराभन्दा पनि गरिबीको बन्धनबाट मुक्त हुन सक्ने अवसरलाई नै ‘स्वतन्त्रता’ को अर्थमा बुझ्नु पर्दछ। त्यसैगरी बिकासको लक्ष आर्थिक वृद्धि त हो, तर त्योभन्दा धेरै दीगो कल्याण र क्षमताको बिस्तार हो।

-अमर्त्य सेन

%d bloggers like this: