हाइलाईट

हामी पनि प्रभावित भयौं…

कोभिड -१९ बाट हामी पनि मुक्त रहन सकेनौं। गति अपेक्षाकृत सुस्त भए पनि प्रयास जारी छ । यहाॅहरुको सहयोग र धैर्यताप्रति आभार छौं। धन्यवाद 




परदेशी अब माहुरी भएको छ किनभने …

कृपया प्रतिक्रिया दिनुहोस


बिशेष आकर्षण…

सबै बिचार


‘माहुरी’ लाई फलो गर्दै रहनु होलात्यसका लागि

ईमेल : nepaliprawas@gmail.com

फलो गर्नुहोस

  • सामाजिक संजालबाट फलो गर्न माथिको बटन थिच्नुहोस
  • सिधै ईमेल सम्पर्क गर्नुहोस
  • नियमित पाठक बन्नका लागि तलको बक्स मार्फत तपाईको ईमेल पठाउनुहोस


साहित्यिक चौतारी




बैदेशिक रोजगारीसँग जोडिएका बिकराल सामाजिक समस्या

श्रीमान श्रीमती नै गुमाउनु परेको धेरै घटना छन । आत्म हत्याको तथ्याङ्क पनि डर लाग्दो छ । भोग्नेहरु पिडित छन, राज्यसँग समाधानको संयन्त्र र चाहना छैन, बित्तिय संस्था मोटाएका छन् तर आफ्नो बचतको श्रोतबारे कोहि पनि गम्भीर देखिएनन । यस्ता छन चुनौतिहरु



एमसीसी बहस

बिदेशीको अनुदानले देश धनी हुने भएको भए अफ्रिका आज विश्वमा सबैभन्दा धेरै धनी हुनुपर्थ्यो ! नेपालको नानी, पानी र खानी जस्ता धनको बारेमा बहस नचलाउने सिंहदरवार MCC वा BRI का बारेमा भने निकै उतर्सिने गर्दछ । वास्तवमा यी त नेपालीको योजनै होईनन…



खोसिएको देशको माटो

विश्वभरबाट एनआरएन स्वदेशको जमिनमाथि गरिएको एकातर्फी अतिक्रमणका बिरुद्ध जागेका छन तर सत्ता कानमा तेलहालेर बस्छ, जो बोल्न खोज्छन तिनको आवाज पनि नबोल्नेहरुबाटै किचिएको अवस्था छ… काश्मिरका जनताले आफु स्वतन्त्र रहन चाहेको आवाज नसुनिएको विश्वमा नेपाली जनताले आफ्नो सिमाना मिचियो भनेर प्रमाण देखाउन कहाँ जाने जहाँबाट न्यायको प्रत्याभूति हुन सकोस…कसले दिन्छ न्याय र सुनिदिन्छ आवाज?


परदेशिहरु पठाउने र भित्र्याउने दुबै देशले मनग्गे लाभ उठाईरहे कै छन र यसैमा जोडिएर धरती मुनिको तस्करी पनि फ़स्टाएकै छ। तर किन अर्थतन्त्रको यती ठुलो क्षेत्रलाई गैह्र नागरिक (Non-citizen) को हैषियतमा राखिएको छ? किन परदेशिहरुका समस्याप्रति राज्य व्यवस्थामा हुनुपर्ने जति संवेदनशीलता पाउन सकिएको छैन। परदेशिहरुको अवसर र चुनौती कस्ता छन?

गैह्र नागरिकहरुलाई निर्वाचनमा मतदान गर्न, श्रम युनियनमा प्रतिनिधित्व गर्न र सार्वजनिक सेवामा सहभागी हुन नपाउने भनिएको छ। प्रजातन्त्रका आधारभूत अधिकारहरुबाट बन्चित गैह्र नागरिकहरुबाट लाभ भने लिईरहनु कुनै प्रकारले शोषण होईन र ! गैह्र नागरिकलाई हेर्ने दृष्टिकोणमा सकारात्मक धारणा बनाउन प्रवासी नागरिकहरुले कसरि महत्वपूर्ण भूमिका खेल्न सक्लान ? आदि बिषयमा गरिएको बिशेष बिश्लेषण सहितको रिपोर्ट!


कृषि प्रधानबाट रेमिट्यान्स प्रधान अर्थतन्त्र

, सुधारको अपेक्षा राखेर पटक पटक आन्दोलनमा सहभागी भएका परदेशीहरुलाई यतिखेर लागि रहेको छ- प्रजातन्त्र आयो, गणतन्त्र आयो तर रोकिएन एयरपोर्टमा लास कुर्नेहरुको लाईन; अनि टेलिभिजनको पर्दामा पछ्यौराले मुख छोपेर भक्कनिएका आमा, दिदि, बहिनीहरुको आँशु !





माहुरी, किसान र परदेशी

कुशल संगठन, उत्पादकत्व, परिश्रम र मेलमिलापको अनुपम यथार्थ हुन- माहुरीहरु र तिनको समाज! माहुरी आफ्ना ईमान्दार परिश्रमबाट आर्जित श्रोत घारमा भित्र्याएर मीठो मह निकाल्ने प्रेरणादायी महान कर्मयोगी हो। तर, आफैले उत्पादन गरेको महमा उसको तजविज चल्दैन



खै पर्यटक भित्र्याउने पूर्वाधार?

थोरैको संख्यामा भित्रिएका पर्यटकहरुले पनि राम्रो अनुभव लिएर फर्कन सके भने त्यहि अनुभवले नेपालको पर्यटन ब्यावसायको बिकास र स्थायित्वमा निकै ठूलो भूमिका खेल्न सक्छ। तर भ्रमणमा आएकाहरूमा नराम्रो अनुभव रह्यो भने त्यसको असर के हुन्छ? यसबारे कस्तो छ तयारि…


——————-बैदेशिक रोजगारी बिशेष——————-

——————————-परदेशीका कुराहरु————————-

अहिले नेपाली परदेशीहरुको डायस्पोरा निकै ठूलो भएको छ र त्यो डायस्पोराले दुख, सुख, आशा, निराशाको आफ्नै कथा व्यथा बोकेके छ; ईतिहास बनाएको छ। जुन कुरा सुन्नुपर्छ; सुनाउनु पर्छ। तर शहर सोचे जस्तो नहुन पनि सक्छ …

श्रमबजारबाट फाईदा लिने स्वयं व्यक्ति, संस्था वा मुलुक सबैले श्रम बजारको चुनौतीका प्रति संवेदनशील र त्यति नै सकारात्मक रहन पनि  आवश्यक छ अन्यथा यसबाट तत्काल पाएको फाईदा भन्दा दीर्घकालको क्षति कहालि लाग्दो हुन्छ…

परदेशीका भावना, वेदना र बिचारको अभिव्यक्तिलाई महत्वपूर्ण स्थान प्रदान गर्ने कोशिस गर्दैछ। यसलाई स्थायित्व दिनुपर्ने दायित्व परदेशीहरु कै हो र कर्तब्य पनि। आफ्ना अनुभव सुन्न र सुनाउनका लागि हामीले ‘परदेशी’ लाई नै सहयोग गर्ने अठोट गरेका छौँ…

——————खाध्य सुरक्षा——————

खाध्य वाली उत्पादनमा मौसमी जोखिमको क्यालेण्डर

नेपालमा जुनदेखि सेप्टेम्बरसम्मको चार महिना ठूलो मनसूनी बर्षा, मार्चदेखि जुन महिनासम्म सुख्खा र नोभेम्बरदेखि फेब्रुअरीको चार महिना ठण्डि सितलहर देखिने गरेको छ । यसरि हेर्दा नेपाल अक्टोबरको एक महिनामात्र प्राकृतिक प्रकोप र मनसूनी जोखिमबाट मुक्त देखिएको छ । पुरा पढनुहोस

कृषि प्रधान देशमा “गरिमा” धानको बाला नै लागेन

…नेपालीले अत्यधिक किटनाशक प्रयोग गरिएका कृषिजन्य उत्पादन पनि बिना गुनासो खाईदिनै पर्ने व्यापारको ताण्डव र उपभोक्ताको वाद्ध्यता स्मरण गर्दा उक्त बिदेशी कम्पनीलाई कारवाही होला भनेर विश्वास गर्ने आधार छैन। अत: धान दिवस होटलको कोठामा होईन, कृषक आँगनमा गएर मनाउनु पर्छ। समस्या समाधान गर्नुपर्छ…


परदेशीको



प्रवासिहरुमा खाध्य सुरक्षाको सवाल

…मेक्सिकोमा १० प्रतिशतले मकैजन्य आम्दानीमा कम हुँदा करिव २ प्रतिशतको अंकले मेक्सिकनहरु अमेरिका तर्फ बसाई सरेका थिए। यस्तै भारतमा धानको आम्दानी १ प्रतिशतले कमि हुँदा २ प्रतिशले आन्तरिक बसाइ सराइ भएको थियो भने १ प्रतिशतले गहुँजन्य आम्दानीमा कमि हुँदा १ प्रतिशतले नै बसाइसराई भएको देखियो…

——————अन्य हाइलाइटहरु————–

ब्रेक्जीट



Photo by Rocco Dipoppa on Unsplash



के हो गैह्र-नागरिक भनेको?


प्रजातन्त्र र मानव अधिकारका अन्तराष्ट्रिय मान्यताले गैह्र-नागरिकहरु (non-citizen)को हक अधिकार स्थापित गर्न सकेको छ?

——————–सम्पादकीय———————-

परदेशीको सफलताको लागि शुभकामना

वेलायतका लागि नेपाली राजदूत महामहिम डा.दुर्गा बहादुर सुवेदी क्षेत्रीबाट ‘परदेशी’ को सफलताको लागि शुभकामना सन्देश

राजदूत डा दुर्गा बहादुर सुवेदी क्षेत्री

परदेशी’को सफलताको लागि गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको शुभकामना संदेश

गैर आवासीय नेपाली संघ (ग्लोबल) का अध्यक्ष कुमार पन्त

एनआरएन युकेका अध्यक्ष पुनम गुरुङद्वारा परदेशीको सफलताको लागि शुभ कामना संदेश

एनआरएन युकेका अध्यक्ष पुनम गुरुङ


‘परदेशी’को नियमित पाठक बन्नका लागि

———————————– चित्रमा बिचित्र संसार———————————–


रेमिट्यान्सका कारण गरिवी घटेको देखाउँदा रेमिट्यान्सकै कारण समाजमा देखिएका नकारात्मक पक्षहरुलाई घटाऊने सोच र उपायको प्रयोग नभएसम्म त्यस्तो संमृद्दि समतामूलक हुन सक्दैन ।

-सिमान्त

बोल्ने कुराभन्दा पनि गरिबीको बन्धनबाट मुक्त हुन सक्ने अवसरलाई नै ‘स्वतन्त्रता’ को अर्थमा बुझ्नु पर्दछ। त्यसैगरी बिकासको लक्ष आर्थिक वृद्धि त हो, तर त्योभन्दा धेरै दीगो कल्याण र क्षमताको बिस्तार हो।

-अमर्त्य सेन

%d bloggers like this: