साहित्य

तीन कविता

  • कला बराल

एक – विपत र महामारी

कोरोना कतै महामारी धनी गरिब कोही छाडेन

त्यस्तै विपत कतिकति बाढि पहिरो कतै छुटेन

दुख दिने दैव पिडामाथि पिडाले छाडेन

दुखीलाई दुखैदुख दुख्न कहिल्यै छुटेन !

दुई – बचाउने पीडा

बाहिरको खुसी, भित्र पिडा जलिरहेछ

त्यही पीडामा आशाले जिन्दगी बाँचिरहेछ

आँखामा छचल्किएको आँशु हाँस्न सिकिरहेछ

बाँच्नुको निरर्थक अर्थले बाँच्नैका लागि सिकाईरहेछ

तीन – प्रकृति

रमाइलो त्यो वन

फर्फराउँदा पालुवाले

हराभरा लाग्छ त्यो वन

कोइलिको सुरिलो भाकाले

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s