अनुदान-सहयोग, कुराको चुरो

श्रीलंकाले एमसीसी लागु नगर्ने

अमेरिकासंग गरिएको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको पुनरावलोकन गर्न गठित समितिको सिफारिस अनुसार श्रीलंकाको मन्त्रि परिषदले हालकै अवस्थामा सो सम्झौता लागु नगर्ने निर्णय गरेपछि विवाद टु‌ंगोमा पुगेको छ।

श्रीलंकाको पुनरावलोकन समितिले भनेको छ: ‘सम्झौताका केहि परिच्छेदहरुले श्रीलंकाको संविधान र कानूनको उल्लंघन गर्छन्। राष्ट्रिय सुरक्षा तथा आर्थिक र सामाजिक क्रियाकलापमा खलल पुग्छ । अनि देशको स्वतन्त्रता र सार्वभौम सत्तालाई पनि समस्यामा पार्न सक्छ।’ तर, श्रीलंकालि सरकारले विवादित बुँदाहरुलाई लिएर अमेरिकासँग छलफल गर्न सकिने कुरा पनि जनाईएको छ।

#एमसीसी

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s