समाचार

एनआरएन यूके अध्यक्षद्वारा परदेशी को सफलताको लागि शुभकामना

अध्यक्ष पुनम गुरुङ

प्रवासी तथा गैरआवासीय नेपालीहरुको चासो र सरोकारका विषयहरुलाई समेटेर निकाल्न लागिएको सूचना मुलक अनलाइन ‘परदेशी’ को खबरले आफु खुसि भएको कुरा एनआरएन यूके अध्यक्ष पुनम गुरुङले बताउनु भएको छ।

समस्त ‘परदेशी’ टिमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दै अध्यक्ष गुरुङले- ‘वर्तमान सुचनाको युगमा इन्टरनेटको विकास एवं बिस्तारले सिंगो संसार नै एउटा गाउँ जस्तै भएको कुरा चर्चा गर्दै यहि सन्दर्भले अनलाइन सञ्चार माध्यमहरुको महत्व, औचित्य र प्रभावकारितालाई पुष्टि गरेको छ’ भन्नु भएको छ।

वहांले सन्देशमा प्रवासमा रहेका दशौं लाख नेपालीहरुको हक हितका लागि अनुभवको आदान प्रदान गर्न सघाउने सञ्चार माध्यमको आवश्यकता रहेको कुरा औल्याउदै त्यहि आवश्यकतालाई ‘परदेशी’ले पूरा गर्न सदैव समावेशी, सत्य, निश्पक्ष र विश्वसनीय बन्न सकोस भन्ने कामना एवं विश्वास प्रकट गर्नुभएको छ।

एनआरएन यूके अध्यक्ष पुनम गुरुङद्वारा ‘परदेशी’ टिमलाई हौशला प्रदान गर्दै सफलताको शुभ कामना पठटाउनु भएकोमा हामी वहाँ प्रति हार्दिक धन्यवाद एवं आभार ब्यक्त गर्दछौं।

संयुक्त अधिराज्यका लागि नेपाली राजदूत महामहिम डा.दुर्गा बहादुर सुवेदी क्षेत्रीको शुभकामना सन्देश

राजदूतावासबाट हामीलाई प्राप्त PDF पत्रको सक्कल Link : https://nepalimigrantshome.files.wordpress.com/2020/01/massage-ambassador.pdf शुभकामना सन्देशको पूर्णपाठ सर्वप्रथम नयाँ वर्ष २०२० को शुभ र सुखद उपलक्ष्यमा वेलायतमा रहनुहुने समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, सुस्वास्थ्य, समृद्धि र उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु । वेलायतमा रहेर नेपाल र नेपालीका लागि र वेलायतको नेपाली डायस्पोरा विकास र विस्तारमा सक्रिय… Continue reading संयुक्त अधिराज्यका लागि नेपाली राजदूत महामहिम डा.दुर्गा बहादुर सुवेदी क्षेत्रीको शुभकामना सन्देश

सफलताको लागि गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको शुभकामना संदेश

सक्कल प्रति, यो लिंकमा हेर्नुहोस शुभकामना संदेशको पूर्ण पाठ श्री जगदिश वाग्लेज्यू, सम्पादक, परदेशी विधुतिय पत्रिका । मितिः २० पौष, २०७६ । बिषयः शुभकामना । महोदय, नेपालको अर्थतन्त्रको मरुदण्डको रुपमा रहेको वैदेशिक रोजगारीका बिषयहरुलाई समेट्नेगरि विधुतिय पत्रिका “परदेशी” प्रकाशनमा आउन लागेको जानकारीले म अत्यन्तै हर्षित भएको छु । व्यवस्थित, सुरक्षीत तथा मर्यादित वैदेशिक रोजगारी हाम्रो… Continue reading सफलताको लागि गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको शुभकामना संदेश

एनआरएन युकेका अध्यक्ष पुनम गुरुङद्वारा परदेशीको सफलताको लागि शुभ कामना संदेश

शुभकामना ! सबभन्दा पहिला त प्रवासी तथा गैरआवासीय नेपालीहरुको चासो र सरोकारका विषयहरुलाई समेटेर सुचनामुलक अनलाइन पोर्टल परदेशी वी ब्लग (नेपाली माइग्रेन्ट्स) सञ्चालनमा आउन लागेको थाहा पाउँदा मलाई निकै खुशी लागेको छ । यस अनलाइनमा आबद्ध श्री जगदिश वाग्लेसहित सिंगो टिमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु । अहिलेको आधुनिक युग नै सुचनाको… Continue reading एनआरएन युकेका अध्यक्ष पुनम गुरुङद्वारा परदेशीको सफलताको लागि शुभ कामना संदेश

Loading…

Something went wrong. Please refresh the page and/or try again.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s